BBC News, नेपाली - होमपेज
मुख्य समाचार
गत रातदेखि लागु निर्वाचन आचारसंहिताका मुख्यमुख्य कुरा
फागुन २१ गतेका लागि तोकिएको आमचुनाव आउन ४५ दिन बाँकी छँदा निर्वाचन आयोगले सबैलाई लागु हुने गरी माघ ४ गते राति १२ बजेबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याएको छ।
कांग्रेसमा सहमतिको सूत्र खोज्दै तीनै पक्ष, टिकट वितरणमा देउवा समूहले राख्यो यस्तो अडान
नेपाली कांग्रेसमा सभापति गगन थापाको पक्षले वैधानिकता पाएपछि असन्तुष्ट बनेको नेताहरूलाई रुख चिन्हबाट निर्वाचन लड्ने परिस्थिति निर्माणका लागि भइरहेका वार्ता सकारात्मक रहेको नेताहरूले बताएका छन्।
स्पेनमा उच्च गतिका रेलहरू दुर्घटनाग्रस्तः कम्तीमा ३९ को मृत्यु, दर्जनौँ घाइते
रेल्वे सञ्जाल सञ्चालक एडिफका अनुसार मालागाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको एउटा रेल एडामुस नगरनजिकैको स्थानमा उछिट्टिएर अर्को ट्र्याकमा पुग्दा दुर्घटना भएको बताइएको छ।
बालेन र हर्कले दिए चुनावमा उठ्न राजीनामा, कानुनमा के छ?
निर्वाचन आयोगले आइतवार मध्यरातिबाट लागु गरेको निर्वाचन आचारसंहितामा स्थानीय तहमा निर्वाचित व्यक्ति सङ्घीय संसद्को उम्मेदवार बने स्वतः पदमुक्त हुने व्यवस्था छ।
मान्छे पृथ्वीको कति गहिराइसम्म पुगेको छ?
मान्छेहरूले पृथ्वीको भित्री भागसम्म पुग्न धेरै प्रयत्न गरेका छन्- त्यहाँभित्र के छ?
काठमाण्डूको मेअरबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा आउँदा बालेनलाई कति सहज
पूर्व गृहमन्त्री रवि लामिछाने सभापति रहेको रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ।
सर्वोच्चमा निवेदन दर्ता गरेको देउवा समूहले गर्यो निर्वाचन कार्यतालिका स्थगनको माग
सर्वोच्च अदालतमा आइतवार दर्ता भएको निवेदनको पेशी मङ्गलवारका लागि तोकिएको छ। देउवा पक्षका नेताहरूले चुनावी कार्यतालिका स्थगनको माग गरेका छन्।
अनि यो पनि
केन्द्रको उथलपुथल, वर्चस्वको लडाइँ र अनेक प्रश्नमाझ मधेशमा यस्तो छ चुनावी वातावरण
तराई क्षेत्रमा धेरै निर्वाचन क्षेत्र रहेका कारण त्यहाँ प्रभाव जमाउने राजनीतिक शक्तिले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाउने गर्छन्। जेन जी आन्दोलनपछि घोषणा गरिएको चुनावको तयारीमाझ मधेश प्रदेशमा कसले कस्तो रणनीति लिइरहेका छन्?
भिडिओ, आयातोल्लाह अली खामेनेई को हुन्, कसरी इरानको सत्तामा पुगे, समयावधि 1,35
विगत ३५ वर्षभन्दा बढी समयदेखि इरानको सत्तामा रहेका आयतोल्लाह अली खामेनेई को हुन्? जान्न हेर्नुहोस् यो भिडिओ।
भिडिओ, अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो, समयावधि 0,23
नासाका अनुसार अन्तरिक्षयात्रीहरूको टोली स्थानीय समयानुसार शुक्रवार बिहान १ः३० बजे क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा ओर्लिएको हो।
महिला विश्वकप क्रिकेट छनोट: क्यान र महिला टोलीले पाएको अभूतपूर्व अवसर
नेपालमा यसअघि क्षेत्रीय प्रतियोगिताको मात्र आयोजना गर्न पाएको क्यानले अब ग्लोबल क्वालिफायर तहका प्रतिस्पर्धा आयोजना गर्न पाएको छ।
भिडिओ, इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू, समयावधि 1,40
इरान र विश्वभरि विभिन्न स्थानमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्र इरानको झण्डा च्यातेर त्यसको ठाउँमा सिंह र सूर्य अङ्कित झण्डा राख्न थालेको देखिएको छ।














































